छिटो बढ्न सक्ने बाँसका प्रजातिहरू

केही बाँसका प्रजातिहरू उल्लेखनीय रूपमा छिटो बढ्न सक्छन्,उपक्युक्त परिस्थितिमा प्रति दिन ३ फिट सम्मको वृद्धि हुन्छ। यो किनहुन्छ भने बाँसका टुसाहरूको इन्टरक्यालरी मेरिस्टेम intercalary meristems भनिने क्षेत्रहरूमा द्रुत रूपमा विभाजित हुने कोषहरू हुन्छन्। बाँसका टुसाहरू तिनीहरूमा अवस्थित तन्तुबाट द्रुत रूपमा माथितिर फैलिन्छन्। न्यानो तापक्रम, पर्याप्त पानी, सूर्यको प्रकाश र स्वस्थ माटोले यो तिब्र वृद्धिलाई मद्दत गर्न सक्छ। जस्तै Madake Bamboo (Phyllostachys reticulata) , Tropical Giant Bamboo र मोसो बाँस छिटो बढ्ने बाँसको प्रजातिमा पर्दछन |
-राजेन्द्र देवकोटा
Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-